sponsor

sponsor

Slider

Find Us On Facebook

Popular Posts

Recent comments

Most Popular

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» »Unlabelled » गजल :- भो सरकार .......

गजल

अन्या र अत्याचार त अबो, अति भो सरकार ,,
सीदासाधा जनताको बलत्कार, कति-कति अति भो सरकार !!

हिमाल पहाड़ गौतम बुद्ध जन्मेको सुन्दर देश नेपाल ,,
आज त्यही आमा बेज्दै छौरे बिग्रेको, मति भो सरकार !!

सबिधान समजौता भयो अबो सुन्दर देश बन्छ भन्थे ,,
तर सरकार तिम्रै सायद कुर्सिको, प्रगति भो सरकार !!

त्यही माथि भूकम्पले छिल बिल भएको देश नेपाल ,,
आइले सम्म त्यसै छाती पोल्छ, भतभति भो सरकार !!

उता छिमेकी भारतको नाकाबन्धी र आन्दोलन ले गर्दा ,,
नेपाल अनि नेपाली को सारै, बेइज्जती भो सरकार !!

संखुवासभा चैनपुर
गायक बिमल श्रेष्ठ (अद्रीस्य प्रेमी)
हाल कुवेत

«
Next
Newer Post
»
Previous
Older Post

1 comments: