sponsor

sponsor

Slider

Find Us On Facebook

Popular Posts

Recent comments

Most Popular

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» » गजल


नमस्कार मित्रहरू
शुभ बिहानी नसोध साथी खबर बेहाल छ मेरो ।
अब आउन नै बाकी काल छ मेरो ।
जिन्दगीबाट नै हारीसकेको मान्छे ।
आखा भरी आसुको छाल छ मेरो ।
मअब धेरैदिन यसरी बाच्दिन होला।
धड्कन मा मात्र थोरै चाल छ मेरो ।
नभन यो गीत
तिमी गाउन मलाई ।
न स्वर नै छ मेरो नत ताल छ मेरो

संखुवासभा चैन्पुर सिद्द पोखरी
बिमल श्रेष्ठ
हाल मोरु भुमि कुवेत

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply