sponsor

sponsor

Slider

Find Us On Facebook

Popular Posts

Recent comments

Most Popular

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

काहाँ खोजौं म बधाई छ भर्ने ,सब्द हरू ,, खोई कता छन ति ब्लाक गर्ने , सब्द हरू ।। खोजी रहने छु खोई सम्पर्क कति गर्ने माध्यम ,, मलाइ सदाको लागि बिदाई ग़री सर्ने , सब्द हरू ।। जहाँ थिए म त्यही बिदाई हुनु थियो पोहिले ,, तर भए की बररर आशु झर्ने , सब्द हरू ।। राखी सकेको थिए दिल भित्र सजाएर तिम्लाई ,, किन भो तिमि नभए तड़पेर मर्ने , सब्द हरू ।। मेरो मुटु भगवान लाई समझी उपहार दिने छू ,, आउ सामु तिमीनै हौ रन्जु पर्ने , सब्द हरू ।। संखुवासभा चैनपुर Bimal Shrestha Deepak

ON AIR

ekantipur



Featured Programmes


ddd

गजल :- भो सरकार .......

गजल

अन्या र अत्याचार त अबो, अति भो सरकार ,,
सीदासाधा जनताको बलत्कार, कति-कति अति भो सरकार !!

हिमाल पहाड़ गौतम बुद्ध जन्मेको सुन्दर देश नेपाल ,,
आज त्यही आमा बेज्दै छौरे बिग्रेको, मति भो सरकार !!

सबिधान समजौता भयो अबो सुन्दर देश बन्छ भन्थे ,,
तर सरकार तिम्रै सायद कुर्सिको, प्रगति भो सरकार !!

त्यही माथि भूकम्पले छिल बिल भएको देश नेपाल ,,
आइले सम्म त्यसै छाती पोल्छ, भतभति भो सरकार !!

उता छिमेकी भारतको नाकाबन्धी र आन्दोलन ले गर्दा ,,
नेपाल अनि नेपाली को सारै, बेइज्जती भो सरकार !!

संखुवासभा चैनपुर
गायक बिमल श्रेष्ठ (अद्रीस्य प्रेमी)
हाल कुवेत



Bimal shrestha

गीत


Add caption
गाउको यादले सताउछ सुख छैन मुग्लान माँ ।
के गर्दै होलान साथी संगिनी संखुवासभा माँ ।।

प्यरो गाऊ प्यरो बस्ती छोड़ी लागियो प्रदेश ।
दिन रात तडपी राछु गाऊ को याद माँ ।।


संखुवासभा चैन्पुर
अद्रीस्य प्रेमी बिमल श्रेष्ठ

हाल मरू भूमि कुवेत