sponsor

sponsor

Slider

Find Us On Facebook

Popular Posts

Recent comments

Most Popular

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» »Unlabelled » नमस्कार मित्रहरू शुभ बिहानी नसोध साथी खबर बेहाल छ मेरो । अब आउन नै बाकी काल छ मेरो । जिन्दगीबाट नै हारीसकेको मान्छे । आखा भरी आसुको छाल छ मेरो । मअब धेरैदिन यसरी बाच्दिन होला। धड्कन मा मात्र थोरै चाल छ मेरो । नभन यो गीत तिमी गाउन मलाई । न स्वर नै छ मेरो नत ताल छ मेरो संखुवासभा चैन्पुर सिद्द पोखरी बिमल श्रेष्ठ हाल मोरु भुमि कुवेत


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply