sponsor

sponsor

Slider

Find Us On Facebook

Popular Posts

Recent comments

Most Popular

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» »Unlabelled » गजल

अतितलाई सम्झी कराएको सुन्दैछौ होला ।
तिमी त महलमा बस्ने सपना बुन्दैछौ होला ।

औँसीको रात जस्तै कस्तो आयो दिन पनि
गोरेटो हिड्न छोड्यो गल्ली2 डुल्दैछौ होला ।

मिठो भाषना सुगन्द लिएर स्वच्छ हावामा
तिमी त फूलजस्तै बगैँचामा फूल्दैछौ होला ।

छोडिगयौ वाचाकसम तोडेर अनि पराईलाई
साराजिवन सूम्पिएर निदाउन जुल्दैछौ होला ।



संखुवासभा चैन्पुर सिद्द पोखरी 
बिमल श्रेष्ठ
Add caption

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply