sponsor

sponsor

Slider

Find Us On Facebook

Popular Posts

Recent comments

Most Popular

Recent Tube

Business

Technology

Life & style

Games

Sports

Fashion

» » धोखा दियौ चोखो माया गर्छु भने पनि- गजल

धोखा दियौ चोखो माया गर्छु भने पनि कसम् तोड्यौ संगै बाच्छु मर्छु भने पनि|| सुन्य लाग्छ यो झुपडि उजाड हुँदा आज बाटो काट्यौ यतै डेरा सर्छु भने पनि|| काँडा सरि मुटु घोच्दै पिडा दिई छाड्यौ फूल बनी सधै सुबास् छर्छु भने पनि|| झुट्को खेती गर्दै नाता अन्तै तिर जोड्यौ दु:खी बाटै सिर मा सिंदुर भर्छु भने पनि|| आखिर म त वारी रहे आफु गयौ पारि यो माया को सागर संगै तर्छु भने पनि||

धोखा दियौ चोखो माया गर्छु भने पनि कसम् तोड्यौ संगै बाच्छु मर्छु भने पनि|| सुन्य लाग्छ यो झुपडि उजाड हुँदा आज बाटो काट्यौ यतै डेरा सर्छु भने पनि|| काँडा सरि मुटु घोच्दै पिडा दिई छाड्यौ फूल बनी सधै सुबास् छर्छु भने पनि|| झुट्को खेती गर्दै नाता अन्तै तिर जोड्यौ दु:खी बाटै सिर मा सिंदुर भर्छु भने पनि|| आखिर म त वारी रहे आफु गयौ पारि यो माया को सागर संगै तर्छु भने पनि|| संखुवासभा चैनपुर सिद्द पोखरी बिमल श्रेष्ठ हाल मोरू भुमि कुवेत

«
Next
Newer Post
»
Previous
This is the last post.

No comments:

Leave a Reply