headlines

    02:16

sponsor

sponsor

Slider

    Find Us On Facebook

    Gallery

    Popular Posts

    Recent comments

    Most Popular

    Recent Tube

      Business

        Technology

          Life & style

            Games

              Sports

                Fashion

                  » » गजल
                  Unknown


                  नमस्कार मित्रहरू
                  शुभ बिहानी नसोध साथी खबर बेहाल छ मेरो ।
                  अब आउन नै बाकी काल छ मेरो ।
                  जिन्दगीबाट नै हारीसकेको मान्छे ।
                  आखा भरी आसुको छाल छ मेरो ।
                  मअब धेरैदिन यसरी बाच्दिन होला।
                  धड्कन मा मात्र थोरै चाल छ मेरो ।
                  नभन यो गीत
                  तिमी गाउन मलाई ।
                  न स्वर नै छ मेरो नत ताल छ मेरो

                  संखुवासभा चैन्पुर सिद्द पोखरी
                  बिमल श्रेष्ठ
                  हाल मोरु भुमि कुवेत

                  «
                  Next
                  गजल
                  »
                  Previous
                  नमस्कार मित्रहरू शुभ बिहानी नसोध साथी खबर बेहाल छ मेरो । अब आउन नै बाकी काल छ मेरो । जिन्दगीबाट नै हारीसकेको मान्छे । आखा भरी आसुको छाल छ मेरो । मअब धेरैदिन यसरी बाच्दिन होला। धड्कन मा मात्र थोरै चाल छ मेरो । नभन यो गीत तिमी गाउन मलाई । न स्वर नै छ मेरो नत ताल छ मेरो संखुवासभा चैन्पुर सिद्द पोखरी बिमल श्रेष्ठ हाल मोरु भुमि कुवेत

                  No comments:

                  Leave a Reply