काहाँ खोजौं म बधाई छ भर्ने ,सब्द हरू ,,
खोई कता छन ति ब्लाक गर्ने , सब्द हरू ।।
खोजी रहने छु खोई सम्पर्क कति गर्ने माध्यम ,,
मलाइ सदाको लागि बिदाई ग़री सर्ने , सब्द हरू ।।
जहाँ थिए म त्यही बिदाई हुनु थियो पोहिले ,,
तर भए की बररर आशु झर्ने , सब्द हरू ।।
राखी सकेको थिए दिल भित्र सजाएर तिम्लाई ,,
किन भो तिमि नभए तड़पेर मर्ने , सब्द हरू ।।
मेरो मुटु भगवान लाई समझी उपहार दिने छू ,,
आउ सामु तिमीनै हौ रन्जु पर्ने , सब्द हरू ।।
संखुवासभा चैनपुर
Bimal Shrestha Deepak









Comments